यातायात ब्यवस्था कार्यालय पर्सामा हुने ट्रायर परीक्षा नहुन

466

वीरगंज २७ असार । यातायात ब्यवस्था कार्यालय पर्सामा हुने ट्रायर परीक्षा नहुने भएको छ ।
वीरगन्जमा केहीदिन देखी अबिरल वर्षाका कारण ट्रायर लिने स्थान ट्रायर लिन उपयुक्त नभएको ले आज लिने ट्रायर परीक्षा स्थगित गरिएको हो ।

यातायात ब्यवस्था कार्यालय पर्साले सुचना सहितको विज्ञप्ती निकाली आज शुक्रबार २७ गते ट्रायर परीक्षा स्थगित गरिएको छ ।



सुचना निकाली यातायात ब्यवस्था कार्यालय पर्साले आज २७ गते शुक्रबार लिने ट्रायर परीक्षा आर्काे सुचना नभए सम्मको लागी स्थगित गरिएको जनाएको छ ।