समाजवादी पार्टी, नेपालले पर्साबाट १३ नेतालाई केंद्रीय सदस्य बनाए तर सासद प्रदीप यादव जिल्लामानै !

2231
Share

बीरगंज २५ बैशाख । समाजवादी पार्टी, नेपालले केंद्रीय सदस्यहरुको सूचि सार्बजनिक गरेकाछन, केंद्रीय सदस्यहरुको शपथ ग्रहण समेत गराएको छ तर पर्सा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सासद प्रदीप यादव भने पर्सा जिल्लाको अध्ययमा नै रहेका छन ।
समाजवादी पार्टी, नेपालले केंद्रीय सदस्यमा पर्साबाट पार्टीले १३ नेतालाई केंद्रीय सदस्य बनायको छ, जसमा मा.बिमल श्रीवास्तव, बीरेंद्र प्रसाद यादव, मुरली मनोहर तिवारी (सीपू ), फिरोज मंसूर, मा.हरिनारायण रौनियार, इस्लाम हवारी, जनार्धन यादव, मा.करीमा बेगम, लक्ष्मीकांत तिवारी, मोहनलाल चौधरी, पुरुषोत्तम झा, मा.प्रह्लाद गिरी र शशिकपूर मियां रहेता पनि प्रदीप यादव भने पर्सा जिल्लाको अध्ययमा नै राखेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here