×

वीरगन्ज २३ साउन सघीय समाजबादी फोरमे नेपाल पर्सा क्षेत्र न १ को क्षेत्रीय भेला आज वीरगन्जको गोपाल मण्डली धर्मशालामा भएको छ । सघीय समाजबादी फोरम नेपाल पर्सा निर्वाचन क्षेत्र न. १ को संगठन निर्माण गर्न र प्रदेश ससदिय निर्वाचन स्तरमा समितिहरू निर्माण गर्न र आफु र आफना पार्टीबाट केहि कमी कमजोरी भएको छ भने सो कमी कमजोरीलाई मन्न गर्ने उदेश्यले क्षेत्रीय भेला गरिएको पर्सा क्षेत्र न १ का संसद प्रदीप यादवले बताएका छन ।

पर्सा क्षेत्र न १ का संसद प्रदीप यादवको प्रमुख अतिथीमा कार्यक्रममा नेक महमद अंसारी, जन्नत अंसारी, करीमा वेगम ,राघाकृष्ण रौनियार , ,सुन्दर कुमी लगाएतका सघीय समाजबादी फोरमे नेपाल पर्साका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Back to top