×

वीरगंज, ३२ असार सिमटिभिले आफ्ना ग्राहकहरुलाई वीरगंजमा झुक्याएको छ । फिफा वल्र्डकप २०१८ को क्रोसिया र फ्रान्स बीच हुने फाइनल म्याच गणेशमान चौकमा देखाउने भनेर हल्ला गरेर केदार रिजालमार्फत कुर्सी टेबुल, पोस्टर, पम्पप्लेट राख्न लगाई अन्तिम अवस्थामा धोखा दिएपछि आक्रोशित युवाहरुको समुहले सिमटिभीको पोस्टरब्यानरहरु च्यातचुत पारेका थिए । सिमटिभिका कर्मचारी युवराज भट्टराईलाई पटक–पटक फोन गर्दा उनी मोबाइलको स्वीच अफ गरेर बसेका थिए ।

Back to top