×

चिरञ्जीवी यादव असार २८ वीरगन्ज सखुवा प्रसौनी गाउँपालिकाको वडा ६ एकडर्वामा नेपाली काङ्ग्रेस पर्सा कार्य समिति पर्साको आयोजनामा श्रद्धाञ्जली सभा समपन्न भएको छ ।

काङ्ग्रेस नेता तथा जिल्ला विकास समिति पर्साको ईलाका सदस्य एकडर्वाका रामनारायण यादवको तेरो दिनको पुर्ण तिथिको अवसरमा श्रद्धाञ्जली सभा समप्न्न भएको हो । काङ्ग्रेस नेता एवम् महामन्त्री डा सशाङ्ग कोईरालाको प्रमुख अतिथियमा भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया,रमेश रिजाल,पुर्ब मन्त्री सुरेन्द्र चौधरी ,पर्सा गढीका मेयर लोकनरायण यादव,जिल्ला सदस्य नवीन सिह,शैलेन्द्र यादव लगाएतको सहभागिता रहेको थियो कार्यक्रम काङ्ग्रेस जिल्ला कार्यालय समितीका संयोजक अजय दुवेदी को सभापतित्वमा कार्यक्रम समप्न्न भएको थियो कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता सुशाङ्ग कोईराला रामनारायण यादव पाटीका जिम्मेवार ब्याक्ती कार्यकर्ता रहेकोले उनीजस्तै ब्याक्ती समाजमा राम्रो भुमिका रहेको प्रसान्सा गर्नु पर्यो,काङ्ग्रेस राष्ट्रियता लोकतन्त्र,र समाजबाद प्रती समर्पित नेपालको लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय भुमिका रहेको थियो सच्चा समाजदादी लोकतान्त्रिक योद्धा रहेको वहाँ भुमिकाले समाजमा राम्रो कायम गरिएको हुन काङ्ग्रेस पाटीमा गुट उपगुट नरहेको स्वतन्त्र समाज वाद को मुमिका पाटीमा रहेको प्रसयाउनु भयो

Back to top