×

काठमाण्डौ १६ जेष्ठ ११ औं गणतन्त्र दिवस २०७५ को शुभ अवसरमा फोक्स नेपाल संस्थाद्वारा आयोजित “ समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य ” बिषयक बिचार गोष्ठि, स«ष्टा सम्मान तथा बिशेष स“ास्कृतिक समारोह कार्यक्रमको आज नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरयो ।

सो बिशेष सम्मान कार्यक्रमका प्रमुख अतिथी कानुन मन्त्री शेर बहादुर तमाङ्गले नेपाल भन्सार एजेण्ट महासंघका केन्द्रिय सदस्य मनोज राउत कुर्मी लगायतका महानुभावहरुलाई बिशेष सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा ने.क.पा.का नेता देवेन्द्र पौडेल लगायत बिशेष महानुभावहरुको उपस्थिती रहेको थियो ।

Back to top