×

काठमाडौं, वैशाख १२ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ०९ पैसा र विक्रिदर २९ रुपैयाँ २५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ८३ पैसा र विक्रिदर २९ रुपैयाँ तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र विक्रिदर २७ रुपैयाँ २७ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र विक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५२ रुपैयाँ ३२ पैसा छ भने विक्रिदर ३ सय ५४ रुपैयाँ ३२ पैसा रहेको छ ।

Back to top