×

वीरगन्ज ११ चैत प्रदेश न.२ को भौतिक पुर्वाधार बिकास मन्त्री मा. जीतेन्द्र सोनालद्वारा बाराको प्रसौनी गाउपालिका वार्ड न.५ को प्रस्टोकामा रहेको नेरा माध्यमिक बिधालयको ४ को कोठे दुई तल्ले भवनलाइ शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा बारा निर्वाचन क्षेत्र न.४ को राजपा सासद एकबाल मिया , प्रदेश सासद पारस साह,प्रसौनी गाउपालिका मेयर भोलाप्रसाद गुप्ता, परवानीपुर गाउपालिका मेयर हरिनारायण साह, फेटा गाउपालिका मेयर अमिरीलाल साह, प्रसौनी गापा उपाध्यक्ष गिता साह,सहभागीता ।कार्यक्रम बिधालय ब्यवस्थापन समितिका हरिनारायण प्रसाद अध्यक्षतामा को सोही बिधालय प्र.अ प्रेमलाल पान्डे रहेको थियोे । उत भवनको रु ३६ लाख को लागत निर्माण हुनलागेको छ ।

Back to top