×

वीरगन्ज ३ चैत्र मेगा बिरगंज महोत्सब २०७४ को तेस्रो दिन अग्नी इनकर्पोरेट प्रा. ली महिन्द्र एन्ड महिन्द्राको स्ट्ल बाट Scarpio S7. 2WD गाडी बिक्री भएको छ !

महिन्द्रा , अग्निका बिरगंज शाखा का सिनियर सेल्स मेनेजर Laxman Roy Yadav ले मेगा बिरगंज महोत्सबको स्टेजबाट नै सवारी धनी बिरगंज बस्ने हरी बहादुर बस्नेत लाई सम्मान गर्दै साचो हस्तान्तरन गर्नु भयो !

Back to top