×

वीरगंज, २ फागुन तलबभत्ताबिद्यालयले पाउने अन्य सेवा सुविधाको मागगर्दै पर्साका शिक्षकहरुले सुरु गरेका आन्दोलन वीरगंजमहानगरपालिकाकानगर प्रमुख (मेयर) विजयकुमार सरावगीको पहलमा स्थगीतभएको छ । बुधबार देखीनगरका सम्पूर्ण विद्यालयहरु बन्द गरेर शिक्षकहरुले सुरु गरेको आन्दोलन महानगपालीका सगं भएको वार्ता पछि स्थगीतभएको हो ।

तलबभत्ता र विद्यालयअनुदानका रकमहरु विद्यालयखातामा पठाउनु पर्ने मागलिएर महानगरपालीका घेराउगर्न आएक सामुदायिकविद्यालयकाशिक्षकहरुको समस्या समाधानको लागी नेपालशिक्षकमहासंघ पदाधिकारी, नगर प्रमुखविजयकुमार सरावगी, उपप्रमुखशान्तीकार्कि र प्रमुखप्रशासकियअधिकृत गोपाल प्रसाद रेग्मी, वरिष्ठ अधिकृत सुमन श्रेष्ठको उपस्थितीमाभएको सहमती पछि शिक्षकहरुले आन्दोलन स्थगीत गरेका हुन् ।

नेपालशिक्षकमहासंघ पर्सा र वीरगंजमहानगरपालिकाविचभएको ४ बुन्दे सहमती पछि आन्दोलन स्थगीतगरिएको महासंघ पर्साका अध्यक्षतिर्थराज प्रसाद यादवले बताउनु भयो । शिक्षाकार्यालय पर्साबाट शिक्षकहरुको दरबन्दीलगायतअन्यविषयहरुलाइव्यवस्थितगर्न शिक्षक राजनदासलाइ केहि समयको लागीमहानगपालीकामाकाजमा खटाउने, महानगपालीकाले तलब र अन्य सुविधानिकासाको लागीमन्त्रालयमापहलगर्ने लगायत ४ बुन्दे सहमतीभएको महानगपालीकाकाप्रमुखप्रशासकियअधिकृत गोपाल प्रसाद रेग्मीले बताउनु भयो ।

उहाले शिक्षामन्त्रालयले फागुन ६ गतेसम्मशिक्षकहरुको तलबनिकासानगरे महानगपालीकाको नेतृत्वमा शिक्षकमहासघंको प्रतिनिधि समेतको टोली राजधानीमाजाने सहमती समेत भएको रेग्मीको भनाइरहेकको थियो ।

Back to top