प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत निर्विरोध निर्वाचित

512

वीरगन्ज २ फागुन प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत निर्वाचित भएका छन्। राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा राउत निर्विरोध निर्वाचित भएका छन्। प्रदेश २ को सबैभन्दा ठूलो पार्टी बनेको फोरमलाई दोस्रो ठूलो दल राजपाले समर्थन गरेको हो। राजपाका तर्फबाट प्रदेश २ को सभामुख निर्वाचित भइसकेका छन्।