×

वीरगन्ज १ फागुन शिवरात्रीको अपसरमा पवित्र पाशुपत क्षेत्रको अाज  रौनक भिन्नै छ। शिवरात्रीको लागि पशुपती क्षेत्रमा बाबाहरु जम्मा भइसकेका छन्।

फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिनदेखि नागा बाबा पशुपति मन्दिरभित्र छिर्न पाउँछन्। फागुन कृष्ण औँशीका दिनपछि मन्दिरभित्र नागा बाबा बस्न पाउँदैनन्।

शिवरात्रीका अवसरमा भारतबाट नेपाल प्रवेश गर्ने नागा बाबालाई गुठी संस्थानले सीमाबाट नै सत्कार गरेर पशुपति ल्याउने गर्छ। तस्बिरहरु: दिपेन्द्र रोक्का











Back to top