×

बारा ३ माघ बाराको परवानीपुर गाउँपालिकाद्वारा वार्ड १ बुनियादमा अति बिपन्न गरीबहरुलाई २९० जना ब्यक्तिलाई कम्बल बितरण गरेको छ । राजपा महामन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यमा र राजपा सान्सद एकबाल मियाको सहभागीतामा उत कम्बल बितरण गरिएको छ । तराई मधेसमा बढ्दै चिसोको कारण र चिसोबाट बाचन निम्ति कम्बल बितरण गरेको छ ।परवानीपुर गाउँपालिको प्रमुख हरीनारायाण साह ,सोही वार्डका वार्ड अध्यक्ष मिश्रि मण्डल ,अधकृत अप्सरा खत्री समेत सहभागीता रहेको थियो ।

Back to top