सरकारले तोक्यो ७ वटै प्रदेशको राजधानी, २ न. को राजधानी जनकपुर

2213

वीरगन्ज २० पुस सरकारले तोक्यो ७ वटै प्रदेशको राजधानी, २ न. को राजधानी जनकपुर बनाईएकाे छ ।
सरकारले नेपालको सात वटै प्रदेशको राजधानी तोकेको छ । नेकपा माओबादिका अध्यक्ष प्रचण्ड ले देउवालाई सहमति मा प्रदेश तोक्न भने पनि देउवाले अहिलेका लागि राजधानी तोकेको छ ।

सरकारले अस्थायि राजधानी तोकेको छ ।
प्रदेश नंं १ को विराटनगर,
प्रदेश नंं २ को जनकपुर,
प्रदेश नंं ३ को भक्तपुरको ठिमी,
प्रदेश नंं ४ को पोखरा,
प्रदेश नंं ५ को दाङ,
प्रदेश नंं ६ को सुर्खेत
प्रदेश नंं ७ को धनगढी ।


SHARE