आन्दोलनले वर्वाद बिरगंज र राजधानी जनकपुर

3290

बिरगंज २० पुस बिरगंजलाई २ न. प्रदेशको राजधानी बनाउन दवाव स्वरुप दिन दिनै कार्यक्रम सन्चालगरेका छन आज नेपाली कांग्रेस बामगठबन्धका नेता तथा कर्याकर्ताहरु को साथै स्थानीय युवाहरूको जमातले घन्टाघरमा बिरगंज राजधानीको माग राख्दै पले कार्ड सहित रैली गरि घन्टाघरमा बिरोध गरेका छ्न आजको कार्यक्रममा प्रत्येक सनगठनको युवाहरूको सहभागिता रहेको थियो कार्यक्रममा नेकपा एमालेको नेता राजकुमार गुप्ता नेपाली कांग्रेसको नेता सुरेन्द्र चौधरी लगायतका नेतहरुको उपस्तिथिमा बारा तरुण दलको अध्यक्ष लुकेश सिंह सहितको युवा जमातले बिरगंज राजधानी हुनुपर्छ भनी दवाब रैली सन्चाल्न गरेका हुन बिरगंज राजधानी नभए सम्म हाम्रो आन्दोलन जारी रहनेछ। यश सन्दर्भमा अहिले सम्म मधेसी दलले आफ्नो मुख खोलेका छैन्न किन होला भनी सभागिहरुले प्रश्न गरेका छन बिरगंजलाई बर्वाद गर्ने अहिले सम्मान गर्ने बेला अरु ठाउँलाई राजधानी बनाउने कस्तो नयाय हो जन्ता सबै देखदैछ कले राजधानीको लागि के गर्दै छ गहवाको राहुल गुप्ताको भनाइ भोट लिएर जित्नेहरु त केही बोलेका छैन्न नि किन होला ? भनी प्रश्नहरु आजको बिरोध कार्यक्रममा वक्ताहरूले राखे अबको आन्दोलन मात्र बिरगंजको बिकाश र बिरगंजलाई बलियो बनाउनलाई मात्र हो यदि बिरगंजलाई ठग्ने काम भयो भने हामि बिरगंज प्रवेश निशेध गर्नेछौ..