×

वीरगंज ३ मंसिर पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले पोखरीया, बनकटवा, सतवरीया, श्रीसिया लगायतको ठाउँमा घर दैलो गर्नुभएको छ । सयौंको सहभागितामा भएको घर दैलोमा प्रदेशसभा उम्मेदवार छोटेलालप्रसाद यादब, स्थानीय नेता बलिराम साह, धु्रब कुशवाहा, लक्ष्मण चौरसिया, सञ्जीब मिश्रा लगायतको सहभागिता थियो ।

Back to top