×

बिरगञ्ज १ मंसिर बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महम्द सलिम मंसुरले घरदैलो कार्यक्रम गर्नुभएको छ । नेता सलिम मंसुरको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र साह, जगरनाथपुर गाँउपालिका प्रमुख जालिम मियाँ लगायतको उपस्थिती रहेको थियो । घरदैलो बस्डिलवा, मुसैली, रतनपुर, बगही, ईनर्वा, दरदरवा, घुर्मी, कुहडी गदहीया टोला लगायतका ठाँउमा हुने नेता समिल मंसुरले बताउनुभयो ।

Back to top