वडा प्रहरी कार्यालय बिर्ताले बरामद गरे एक लाखकोको कपडा

484

वीरगंज २९ कार्तिक वडा प्रहरी कार्यालय बिर्ताले आज एक लाख मुल्य बराबरको कपडा पक्राउ गरेको छ । छड्के चेकजाँच गर्दै जादा वीरगन्जको छपकैया इदगाह चौकबाट एक लाख मुल्य बराबरको कपडा पक्राउ गरेको हो । पक्राउ परेका साडी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिनुभयो ।