रुगंटा र सर्राफले गरे घरदैलो 

279

वीरगन्ज २९ कात्र्तिक नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगटाले बुधबार पनि विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेका छन । क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर प्रतिनिधि सभाका उम्मेदवार रुगटा र क्षेत्र नम्बर १ कै ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार बिजय सर्राफले संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।  वडा नम्बर ११ का स्थानिय तहका वडा अध्यक्षका उम्मेदवार महेश्वर धानुकको नेतृत्वमा निकालिएको घरदैलो कार्यक्रममा स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।