×

वीरगन्ज २७ असोज वीरगन्ज महानगरपालिकाका नगर प्रमुख ९मेयर० विजय कुमार सरावगीले महानगरमा जारि रहेका विकासका कार्यहरु समयमा सम्पन्न हुने जानकारी गराउनु भएको छ । भरतपुर महानगरपालिकामा एउटा कार्यक्रममा बोल्दै प्रमुख सरावगीले यस्तो बनाउनु भएको हो ।

ूदिगो लगानी र सहरी पूर्वाधार स् देश विकासको मूल आधारू मूल नाराका साथ् आज भरतपुर महानगरपालिकामा नगर विकास कोष, काठमाडौँ द्वारा आयोजना भएको जर्मन विकास बैंक ९पध्० को सहयोगमा सञ्चालित नगर विकास कार्यक्रम दोश्रो तथा तेश्रो ९त्भ्म् क्ष्क्ष्(क्ष्क्ष्क्ष्० चरण अन्तर्गत निर्माणधिन आयोजनाहरुको प्रगति समिक्षा सम्बन्धि गोष्ठीमा सहभागी हुँदै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख ९मेयर० विजय कुमार सरावगीले मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना’को काम समयमा सक्न आफु द्वारा ठेकेदार कम्पनि र अन्य सरोकारवाला कार्यालयहरुलाई निर्देशन दिएका बताउनु भएको छ ।

सरावगीले आफुले महानगरको कार्यभार संभाले देखि आफ्नो प्रमुख अजेण्डा विकास र वातावरण सुधार रहेको बताउनु भएको छ । उनले नगर विकासको लागी अन्य भावी योजनाहरुको बारे छलफल जारि रहेको जानकारी गराउनु भएको छ ।

कार्यक्रममा वीरगन्ज, विराटनगर, भिमेश्वोर, तुलसीपुर, बुटवल, भीमदत, नेपालगन्ज, व्यास नगरपालिकाका नगर प्रमुखहरुको समेत सहभागिता रहेको सकिय सचिव तबरेज अहमदले जानकारी गाउनु भयो ।

Back to top