सांसद गुप्ताले जनता र पत्रकारलाई ढाँटे

1938




वीरगंज, २७ असोज पर्साको तत्कालिन क्षेत्र नं. ३ बाट नेकपा एमालेको टिकटबाट चुनाव जितेका सांसद राज कुमार गुप्ताले देश दुनिया समाज र पत्रकारलाई समेत बेवकुफ बनाउन सफल भएका छन् । यात्रा डेली संग फाेनमा कुरा गर्दै पुर्व नगरप्रमुख बिमल श्रीवास्तव लगायतका टोलीहरु आफ्नो पार्टीमा प्रवेश गर्दै छन समाचार लेखनुस भने तर त्याे खबर झुटाे साबित भयाे ।

पुर्व नगरप्रमुख बिमल श्रीवास्तव लगायतका टोलीहरु आफ्नो पार्टीमा प्रवेश गर्ने समाचार फैलाई गुप्ताले बेवकुफ बनाउन सफल भएका हुन । गुप्ताले अब हुने निर्वाचनमा आफ्नो पत्ता साफ डरले आतिएर बिमल श्रीवास्तव समेतको टोलीलाई एमालेमा प्रवेश गराउन खोजेको भएतापनि एमालेको आपसी अन्तरकलहले त्यो सफल हुन सकेन ।

Comments

comments