मधेस मुक्तिका लागी कयै कठीनाई भोगेका प्रदीप यादव क्षेत्र न १ वाट लडने पक्का (फोटो फिचर सहित)

1576




वीरगन्ज २७ असोज संघीय समाजवादी फोरम नेपाल पर्साका नेता प्रदिप यादव बिरगंज महानगरपालिका मेयरका जित गराए पछि एक बदशाह्को रूपमा परिचीत भएका छ्न । प्रदिप यादवलाइ फोरमका शिर्ष नेता देखी तल्लो स्तरको नेता तथा कार्यकताहरु प्रदीप यादवको लोहा माने भएका छ्न । प्रदिप यादवले पर्सामा एक महानगर मात्र हैन पर्सा जिल्लामा कयौं गाउँपालिका र वाडहारु जिताइ अहिले हिरो भएका छ्न र सबैको अँखाको तगारो भएका प्रदिप यादव अहिले सान्सदको क्षेत्र न १ वाट लडने पक्का पक्की नै भएको छ । युवाहरु माझ सर्वा्धिक लोकप्रिय मृदभाषी असल व्यवहारका धनी युवा नेता प्रदिप यादवलाई यस पाली पार्टीले चुनाव जिताई केन्द्रिका नेता बनाउने निर्णय गरेको छ । जायज कामका निम्ति लड्ने लडाकु स्वभावका फोरम नेपाल पार्टीको लागि मरिमेट्ने योद्धा युवा नेता प्रदीप यादव मधेस मुक्तिका लागी कयै कठीनाई भोगेका व्यक्ति हुन । यादवको क्षेत्रमा पर्ने गाउँ देखी वार्ड सम्म फोरमको राम्रो पकड रहेको अहिले उनले लडने वार्डहरुमा अधिकान्श वाड फोरमले जितेको छ तसर्थ प्रदीप यादवको लागी यो क्षेत्र सजिलो छ । दिन दिनै यादवले आफ्नो संगठनमा नया नया अनुहार जोडदै जानु पनि उनको जितको संकेत हो । प्रदिप यादवले स्थानीय चुनावमा आफ्नो पत्नीलाइ लडाइ अलि साख गिराए तर उनको भनाइ अनुसार उप मेयरको लागी अरु उम्मेदवार त्यार नभएको कारण आफ्नो पत्नी लडाएको भनी जन्ता माझ भनी सकेका छ्न तर यो लडाइ अलि गम्भीर हुने संकेत छ कारण क्षेत्र न १ मा पहाडी ,माड्वारी र मधेसी मुलका मतदाताहरु रहेका छ्न तसर्थ यादवले आफ्नो झन्डा क्षेत्र न १ गाडने पक्का पक्की छ ।

Comments

comments