×

वीरगंज, २६ असोज बन्द सुचीमा परेका जालझेलको सिकार नभए बिधायाक बन्नबाट कसैले पनि नरोकने युवा नेता सन्तोष यादवलाई यस पाली राष्ट्रिय जनता पार्टीबाट बाराको निर्वाचन श्रेत्र न. ४ को (ख) बाट समानुपातिकमा बिधायाक नाम सिफारिस गरेको छ । यस पाली बिधायाक बन्ने पक्का देखिएको र कसैले पनि नरोकने पार्टीमा ब्यापक चर्चा रहेको छ ।

युवाहरु माझ सर्वाधिक लोकप्रिय मृदभाषी असल व्यवहारका धनी युवा नेता सन्तोष यादवलाई यस पार्टीले धोखा नदिने संकेत देखा पर्न थालेको छ । जायज कामका निम्ति लड्ने लडाकु स्वभाव का राष्ट्रिय जनता पार्टीको लागि मरिमेट्ने योद्धा युवा नेता सन्तोष यादव मधेस मुक्तिका लागी जेलनेल काटेका व्यक्ति हुन । यस पटकको बन्द सुचीमा उनको नाम प्राथमिकतामा रहने केन्द्रिय नेताहरुले संकेत गरेका छन् ।

Back to top