समानुपातिकमा युवा नेता सन्तोष यादवको चर्चा

1429




वीरगंज, २६ असोज बन्द सुचीमा परेका जालझेलको सिकार नभए बिधायाक बन्नबाट कसैले पनि नरोकने युवा नेता सन्तोष यादवलाई यस पाली राष्ट्रिय जनता पार्टीबाट बाराको निर्वाचन श्रेत्र न. ४ को (ख) बाट समानुपातिकमा बिधायाक नाम सिफारिस गरेको छ । यस पाली बिधायाक बन्ने पक्का देखिएको र कसैले पनि नरोकने पार्टीमा ब्यापक चर्चा रहेको छ ।
युवाहरु माझ सर्वाधिक लोकप्रिय मृदभाषी असल व्यवहारका धनी युवा नेता सन्तोष यादवलाई यस पार्टीले धोखा नदिने संकेत देखा पर्न थालेको छ । जायज कामका निम्ति लड्ने लडाकु स्वभाव का राष्ट्रिय जनता पार्टीको लागि मरिमेट्ने योद्धा युवा नेता सन्तोष यादव मधेस मुक्तिका लागी जेलनेल काटेका व्यक्ति हुन । यस पटकको बन्द सुचीमा उनको नाम प्राथमिकतामा रहने केन्द्रिय नेताहरुले संकेत गरेका छन् ।

Comments

comments