समानुपातिकमा कन्हैयालाल केशरीकाे चर्चा

1110




वीरगंज, २६ असोज दुई–दुई पटक समानुपातिकको बन्द सुचीमा परेर जालझेल कपटको सिकार भई प्रतिनिधी सभा बन्न बञ्चित भएका कन्हैयालाल केशरीलाई यस पटक पनि नेपाली कांग्रेस पर्साले दुई नं. क्षेत्रबाट समानुपातिक प्रतिनिधी सभामा सिफारिस गरेको छ ।
प्रेस युनियनका सस्थापक सदसय युवाहरु माझ सर्वाधिक लोकप्रिय मृदभाषी असल व्यवहारका धनी पत्रकार कन्हैयालाल केशरीलाई यस पटक पार्टीले धोखा नदिने संकेत देखा पर्न थालेको छ । जायज कामका निम्ति लड्ने लडाकु स्वभाव का नेपाली कांग्रेसको लागि मरिमेट्ने योद्धा कन्हैयालाल केशरी व्यक्ति हुन । यस पटकको बन्द सुचीमा उनको नाम प्राथमिकतामा रहने केन्द्रिय नेताहरुले संकेत गरेका छन् ।

Comments

comments