मधेस मुक्तिका लागी कयै कठीनाई भोगेका प्रदीप यादव क्षेत्र न १ वाट लडने पक्का (फोटो फिचर सहित)

3925




वीरगन्ज २६ असोज संघीय समाजवादी फोरम नेपाल पर्साका नेता प्रदिप यादव बिरगंज महानगरपालिका मेयरका जित गराए पछि एक बदशाह्को रूपमा परिचीत भएका छ्न । प्रदिप यादवलाइ फोरमका शिर्ष नेता देखी तल्लो स्तरको नेता तथा कार्यकताहरु प्रदीप यादवको लोहा माने भएका छ्न । प्रदिप यादवले पर्सामा एक महानगर मात्र हैन पर्सा जिल्लामा कयौं गाउँपालिका र वाडहारु जिताइ अहिले हिरो भएका छ्न र सबैको अँखाको तगारो भएका प्रदिप यादव अहिले सान्सदको क्षेत्र न १ वाट लडने पक्का पक्की नै भएको छ । युवाहरु माझ सर्वा्धिक लोकप्रिय मृदभाषी असल व्यवहारका धनी युवा नेता प्रदिप यादवलाई यस पाली पार्टीले चुनाव जिताई केन्द्रिका नेता बनाउने निर्णय गरेको छ । जायज कामका निम्ति लड्ने लडाकु स्वभावका फोरम नेपाल पार्टीको लागि मरिमेट्ने योद्धा युवा नेता प्रदीप यादव मधेस मुक्तिका लागी कयै कठीनाई भोगेका व्यक्ति हुन । यादवको क्षेत्रमा पर्ने गाउँ देखी वार्ड सम्म फोरमको राम्रो पकड रहेको अहिले उनले लडने वार्डहरुमा अधिकान्श वाड फोरमले जितेको छ तसर्थ प्रदीप यादवको लागी यो क्षेत्र सजिलो छ । दिन दिनै यादवले आफ्नो संगठनमा नया नया अनुहार जोडदै जानु पनि उनको जितको संकेत हो ।

Comments

comments