वीरगन्जमा उत्साहजनक रुपमा मतदान फोटो फिचर सहित

1626

राम सर्राफ वीरगन्ज २ असोज पर्साको वीरगन्ज महानगरपालिकामा अहिले उत्साहजनक रुपमा मतदान भईरहेको छ ।

वीरगन्ज महानगरपालिका हाम्ररा संबादाता राम सर्राफले दिनुभएको जानकारी अनुसार अहिले मतदाता लाईनमा बसिरहेका छन् ।

स्थानीय तह तेश्रो चरणको निर्वाचन अघि बिहान ७ बजेदेखि शुरु भएको हो ।

वीरगन्ज महानगरपालिकामा राती पानी परेको ले मतदान केन्द्रहरु हिलामे भए छ पानी परेर मतदान केन्द्र हिलामे भएपनि मतदाताहरु आफनो मतादन गर्ने लाईनमा लागेका छन ।

अहिले सम्म वीरगन्ज महानगरपालिकामा ३० प्रतिसत मत खसी सकेको पर्साका साहेक प्रमुख जिल्ला अधिकारीले बताएका छन ।