वीरगन्जमा उत्साहजनक रुपमा मतदान जारी अहिले सम्म १५ प्रतिसत मत खस्याे

2391

वीरगन्ज २ असोज पर्साको वीरगन्जमा अहिले उत्साहजनक रुपमा मतदान भईरहेको छ । त्यहाबाट पत्रकार  विजय चाैहानले दिनुभएको जानकारी अनुसार अहिले मतदाता लाईनमा बसिरहेका छन् । स्थानीय तह तेश्रो चरणको निर्वाचन अघि बिहान ७ बजेदेखि शुरु भएको हो । राती पानी परेकाे लेे मतदाताहरू हिछलामे भएकाे मतदान केन्दमा मत खसाउन बध्य भएका छन । अहिले वीरगन्जमा १० प्रतिसत मत खसी सकेकाे छ ।