यस्तो छ पर्सा जिल्लाको मतदाता संख्या र मतदानस्थल डाटा सहित

991

वीरग्नज २१ भदाै पर्सा उम्मेदवारी मनोनयनसँगै पर्सा जिल्लामा चुनावी माहोल बढेको छ । यहाँ रहेका एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा १६३ वटा मतदानस्थल ३४२ वटा मतदान केन्द्र तोकिएको छ । कुल २ लाख ८० हजार २१२ मतदाता रहेको पर्सा जिल्लामा पुरुष मतदाता १ लाख ५९ हजार २८६ र महिला मतदाता १ लाख २० हजार ९११ जना छन् ।

मतदान स्थल   १६३
मतदान केन्द्र   ३४२
पर्सा जिल्लामा कुल मतदाता संख्या   २,८०,२१२
पुरुष   १५९२८६ महिला   १२०९११ र तेस्रो लिङ्गी १५ जना रहेका छन् ।
वीमनपा  १ नपा  ३ र गाँउपालिका  १० वटा रहेका छन् ।