चोर्नीको टेडामा राजपाका कार्यकर्ता बिच भेटघाट कार्यक्रम

498

वीरगन्ज १० भदौ शनिबार बीरगंज महानगरपालिका अन्तरगत वडा नं. ३२ को चोर्नीको टेडामा राजपाका कार्यकर्ता बिच भेटघाट कार्यक्रम समपन्न गरेका छन। सो कार्यक्रममा पार्टीका महासचिव राजेश मान सिंह , मुस्लिम बिभागका संयोजक खैरूद्दीन मियाँ , शिक्षक संघका केन्द्रीय महासचिव उमेश ठाकुर, जिल्ला उपाध्यक्ष मदन प्रसाद यादव,बिधार्थी नेता मधुसूदन चौरसिया,युवा नेता सुशील पटेल ,चुन्नु मिश्रा,स्थानीय नेता अब्दुल अंसारी आफताब आलम लगायत का उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता रियाज मियाँ ठकुराईले र कार्यक्रमको संचालन जिल्ला सचिव उमेश लाल सहनीले गर्नु भएको थियोे ।


यता बिरगंज महानगरका मेयर पदमा रजपाको तर्फबाट पुर्व मेयर बिमल श्रीवास्तव,एवं महासचिव राजेसमान सिह बिच टिकट पाउने तीब्र आकान्छा देखिएको छ ।