रकसी पसलसंगै अस्पताल र औषधि पसल रोगि मर्कामा

1550

वीरगन्ज ७ भदौ बिरगंज स्थित पानीटंकी टोल ८ मा खुल्ला रुपले डाक्टरको क्लिनिक नजिक रक्सी भट्टी राखेको कारण रोगि तथा स्थानीयहरु मर्कामा परेका छन् हाल पानीटंकी एरियामा डाक्टरको क्लिनिक, स्कुल, कलेज जस्ता संबेदनसिल ठाउ रहेकोले खुल्याम भट्टीको कारण दिउसै जड्यहाहरु रक्सी खाइ रोगिलाइ मानसिक तनाव सृजना गर्ने नजिकै डाक्टरको क्लिनिक,औषधि पसलका रोगि , बिरगंज पबलिक कलेज,बिरगंज कमर्स क्याम्पसका नानिहरुलाई अस्लिल गालि र जिस्काउने र रक्सी खाइ रोडमै सुत्ने गरेका कारण स्थानीय बासि तथा बाहिरबाट आएका महिला रोगिहरुले अनावस्यक तनाव बोक्न बाध्य भएको सथानीयले बताएका छन् ्र यहाका प्रहरी प्रशासनलाइ स्थानीयहरुले भन्दा पनि कुनै वास्ता नगरेको आक्रोसित स्थानीय बासीहरुले बताउ छन् ्र केहि दिन अगाडी चोरहरु मोटरसाइकल चोर्न समेत पल्केको र लुटेराहरुको टोलि पनि राति खुल्याम घुम्ने गरेको अवस्थामा स्थानीयहरुले पकरेर प्रहरीलाई समेत बुझाएको घटना समेत सार्बजनिक हुदा पनि प्रहरी प्रशासनलाई कुनै वास्ता नभएको देखिनछ यसकले गर्दा स्थानीयहरु दुखि भएको गुनाशो गर्छन र छिटो भन्दा छिटो सम्बन्धित निकाएको ध्यानाकर्षण होस् र सो कार्य तत्कल्ये नियन्त्रण गरियोस भन्ने स्थानीय बासीहरुको माग रहेको छ ।