अठ्राहा सुगौलीमा रा.ज.पा.नेपालकाे युवा कमिटीको गठन

973

वीरगन्ज ३ भदाै बीरगंज महानगर पालिका वडा नं. २६ स्थित अठ्राहा सुगौलीमा रा.ज.पा.नेपालको युवा भेलाले युवा कमिटीको गठन गरिएकाे छ । कार्यक्रममा राजपा नेपालको महासचिव राजेश मान सिंह , मुस्लिम बिभाग का के.संयोजक खैरूद्दीन मियाँ , जिल्ला अध्यक्ष मण्डलको संयोजक प्रेम बाबू पटेल , जिल्ला उपाध्यक्ष मदन प्रसाद यादव , जिल्ला सचिव उमेश लाल सहनी , शिक्षक संघका सचिव अभिषेक तिवारी , बिधार्थीका जिल्ला अध्यक्ष मधुसूदन चौरसिया , राजपा नेपालका स्थानीय नेता जोखु पटेल, भुवन पटेल , छोटेलाल पडित लगायतका उपस्थिति रहेको थियोे । कार्यक्रमको अध्यक्षता सरेश पटेल र कार्यक्रम संचालन राम जी पडितले गर्नु भएको थियोे ।