×

वीरगन्ज १ भदौ पपुकन्ट्रक्सनको आर्थिक सहयोगमा पर्साका ३ सय वाढी पिडित परिवारलाइ राहत वितरण गरिएको छ ।पर्साको संसदीय क्षेत्रनम्बर ४को पकहा गाउपालीका अन्तरर्गत धोवीयाटोला,खेस्राहा र निचुटाको मेरवा गाउका ३ सय बाढीपिडितहरुलाइ संघीय समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम पपु कन्ट्रसनका प्रबन्ध निर्देशक हरिनारायण रौनियारको नेतृत्वमा पुगेको टोलीले राहत वितरण गरको छ । पपुकन्ट्रसनका कर्मचारीहरु तिनदिनको तलववापत छुट्याएको २ लाख मुल्यबराबरको २० क्युवीन्टल चामल,५बोरा भुजा,आलु,३सय परिवारको लागी साडी,लुगी,धोती ,बच्चाहरुको लागी कपडा लगायतका समग्रीहरु वाढिपिडितहरुलाइ वितरण गरिएको थियो ।बाढीको कारण अतिप्रभावित रुपमा एक हप्तादेखि कष्टकर जिवन विताइरहेका वाढिपिडित परिवारहरुलाइ तत्काल राहपुगने गरी कर्मचारीहरुले छुट्याएको तीनदिनको तलबबाट उक्त सहयोग वितरण गरिएको फोरम नेपालका केन्द्रिय सदस्य हरिनारायण रौनियारले बताउनु भयो ।राहतवितरण टोलीमा संघीय समाजावदी फोरमका स्थानिय नेता सिपुतिवारी,ओकिलय मिया,विजय चौरसिया लगायतका नता तथा कार्यकर्ता लगायत स्थानिय जनपथ र सश्रत्रप्रहरी समेतको उपस्थिती रहेको थियो ।

 

Back to top