×

चिरञ्जीवी यादव वीरगन्ज १ भदौ आज सखुवाप्रसौनी गाउँपालिका सङ्घिय समाजबादी फोरम नेपाल का सम्भावित उमेदवार प्रदीप जैसवालले चार दिन परेको अबिरल बर्साबाट बाढिपिडितलाइ राहत बितरण गरेका छन। सखुवाप्रसौनी गाउँ पालिकाको वार्ड नम्बर १ खजुरिया र सथवल मा ६० घरपरिवारलाइ दाल, चामल,आलु, खानेतेल, र खाने नुन बितरण गरेको सम्भावित उमेदवार जैसवालले बताएका छ्न।

Back to top