निस्शुल्क स्वास्थ्य शिविर तथा राहत वितरण

396

वीरगन्ज ३१ साउन नेशनल मेडिकल कलेज र नेकपा एमालेले महानगरपालिकाको आयोजना मा पर्सा जिल्ला को बेल्वा गाउपालिका मा निस्शुल्क स्वास्थ्य शिविर तथा राहत वितरण गरिएको छ । कार्यक्रम मा शिविरमा करिब २००जान को स्वास्थ्य परीक्षण गरिएको थियो र ३०० परिवार लाई राहत समाग्री वितरण गरिएको छ कार्यक्रम को प्रमुख अतिथि नेकपा एमालेका का पूर्व मन्त्री तथा केन्द्रीय सदस्य रघुवीर महासेठ ,, वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार बसरुद्दिन अन्सारी, उपमेयरका उम्मेदवार सोफिया आचार्य, सांसद विचारी यादव, नवराज शर्मा लगायतको सहभागिता रहेको थियो । एमालेका का पूर्व मन्त्री तथा केन्द्रीय सदस्य रघुवीर महासेठ ले कार्यक्रम लाई संवोधन गर्दै तराई मधेस मा आएको बाढीले ले जति पुगेको जिल्ला हरु मा नेकपा एमाले सहयोग का लागि पछाडि नपर्ने बताए का छ ।