बारामा राजपा बाराद्वारा राहत समाग्रीह बितरण गरियो

628

बारा ३० साउन राष्ट्रिय जनता पार्टीबाराद्वारा सोमबार बाराको बाढी पिडीतहरु लाइ राहत समाग्रीह बितरण गरिएको छ । । बारा जिल्लाको निर्वाचन श्रेत्र न. ४ को विभिन्न गाउँमा अविरल बर्षा कारण आएको बाढी प्रभावित भएका करिब १ सय ५० जना परिवारलाई सोमतबार राष्ट्रिय जनता पार्टीद्वारा राहत बितण गरेका छन । बिहीबार देखि आएको बाढीको कारण घरवारविहीन भएको बाढी पीडित परिवारलाई तत्काल बिस्कुट , औसधि , चिउरा चाउ चाउ , मिठा,चामल लगायतको समाग्रीह बितरण गरेका छन । बारा प्रसौनीको नकटुवा , रजवटीया, भलुही लगायतको गाउमा उत राहत राजपाका सिताराम गुप्ता , भोला साह , सन्तोष यादव , जयप्रकाश दास , मदन साह , लोहा यादव श्रीनारायण साह , लगायत नेता कार्यकर्ताले बितरण गरेको थिए र आउने एक दुई दिनमा अन्य जरुरी पर्ने समाग्रीहहरु पनि उपल्बध गराउने राष्ट्रिय जनता पार्टी नेता रमेश सर्राफले यात्रा डेलीलाई बाताएका छन ।