×

वीरगंज कलेज श्रीपुर १४ ले आफनो तेश्रो बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । कलेजले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरको सत्ताव्यापी कार्यक्रमको अन्तिमदिन आज कलेज प्रा¨नमा भव्यकार्यक्रमको आयोजना गरेको थियो । कलेज काकार्यकारी अध्यक्ष दिपेन्द्र कुमार चौधरीको सभापतित्वमातथा भारतको माहावान्जिय दुतावासको सहदुतश्रीमान् श्रीमतीनिरज कुमार जयसवालका ेप्रमुख आथित्यमा सम्पन्नभएको कार्यक्रममा अञ्चलप्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी उपरिक्षक सुर्य प्रसाद उपाद्या, एकालेका केन्द्रिय सदस्यदिनेश राई, रा. जा. पा.का सह माहामंत्री नेजामोदिन समानी, ठाकुर रामबहुमुखि क्याम्पसका सहायकक्याम्पस प्रमुखप्रमोद गुप्ता,वीरगंजउद्योग वाणिज्य संघ पर्साका उपाअध्यक्ष सुबोध गुप्ता, क्याम्पस प्रमुखविनोद गुप्ता,क्याम्पसको प्रशासकियप्रमुख सुरेश चौधरी, पत्रकार संघका रामनरायन कुर्मी, नेपालीकंग्रेसका सलाउदिन, गंडक होसपिटलको सि. ई. ओ. रहवर अनसारी, मनोज पटेल,अनुराधाचौरसिया,सुनिल पंडित,लगायतकाले आआफ्नो मनतव्य राखेका थिए ।

Back to top