६ बर्स बालक आफ्नै घर पछाडि रहेको खाल्टोमा डुबेर मृत्यु

1523

चिरञ्जीवी यादव,वीरगन्ज २६ साउन पर्साको छिपहरमाइ गाउँपालिका,४ तुलसीबार्वाको जोखन साहको छोरा बर्स ६ को रुपेस साहको आफ्नै घर पछाडि रहेको खाल्टोमा डुबेर मृत्यु भएको इ प्र का पोखरियाले जनाएको छ । साहको घर पछाडि एक्साभेटरले खनिएको खाल्टोमा साहको अचानक खुट्टा चिपिलिएर खाल्टोमा डुबे छ । घरमा कोहि न भएको हुदा साहको मृत्यु भएको प्रहरिको भनाइ रहेको छ। शव पोस्टमर्डमको लागि ना उ क्षे बिरगंजमा पठाएको पर्सा प्रहरी प्रवक्ता चक्रराज जोशिले बतए ।