×

वीरगन्ज २२ साउन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्लिले आज वीरगन्जको ओससि मा. वि. श्रीपुरमा दाईजो प्रथा महिला हिंसा बाल बिहाव तथा बहुबिबाह बिसयक जनचेतना कार्यक्रम गरेको छ । जनचेतना कार्यक्रममा ओससि मा. वि.का ८ , ९ र १० बालबालिकाहरु लाई प्रहरी निरिक्षक विकास कुमार तामाङ्गले दाईजो प्रथा महिला हिंसा बाल बिहाव तथा बहुबिबाह हिन्सा र यस्ता कुनै गैर कानुनी कार्य गरे सोमा भोगनु पर्ने सजाय एन बारे कालबालिकालाई जानकारी गराएका थिए । कार्यक्रममा सय जानभन्दै बडी बालबालिकाको सहभागिता रहेको थियो सामुदायिक सेवा केन्द्र मुर्लिका अध्यक्ष राम सर्राफको अध्यक्षतामा संचाल गरिएको कार्गक्रममा महिला सेलका प्र.ह मुकेश चौधरी, ओससि मा. वि.का प्रधानयापक इन्दुदेव साह लगायतको उपस्थिती रहेको थियो

Back to top