श्री नेपाल महिला कल्याण संस्थाद्वारा मुढा बनाउने तालिम संचाल

261

वीरगन्ज २२ साउन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्लि र श्री नेपाल महिला कल्याण संस्थाले आजदेखि वीरगन्जको राधेमाई टोल १३ नं. वडामा ७ दिने मुढा बनाउने तालिम संचाल गरेको छ । ७ दिने मुढा बनाउने तालिममा २० जना सहभागिता रहेका छन जसमध्य १५ जना महिला र ५ जना पुरुस रहेका नेपाल महिला रहेका छन र ७ दिन चलने छ श्री नेपाल महिला कल्याण संस्थाका अध्यक्ष रेखा घिमिरे बताउनु भयो । कार्यक्रमको उदखाटन सामुदायिक सेवा केन्द्र मुर्लिका अध्यक्ष राम सर्राफले गरेका थिए भने सहजिक्रन कुल नरायण प्रधानले गरेका थिए । कार्यक्रम ७ दिन चलने छ प्रशिक्षण कार्यक्रममा प्रशिक्ष्क प्रेमज्योती देवी रहेकी छिन ।