×

वीरगन्ज २० साउन जिवन ज्योती मा.वि.मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लानस कलव अफ बिरगज समाइल तथ गिरिनको अयोजनामा र जेनेटिका लाबोरेतरि पा लि को सहयौगमा निशुल्क स्वास्थ्य शिविरमा ५१२ महिला, बालबालिका तथा पुरुश बिरामी लाई ऊपचार तथा अौषधि निशुल्क वितरण भएको डा. एम डि राजा, लायन रिकेश शाह, लायंस क्लब ऑफ बीरगंज ग्रीन कैम्पस AOG लायन मिनाक्षी गुप्ता ले जानकारि दिए । समाजमा धेरै ठुलो योगदान दिएरपनि कहिले सामाजिक सन्जाल तथा प्रख्यात हुन नचाहने जेनरल फिजिसियन डाकटर को कदर गर्न जरुरी छ। जहिलेपनि समाजका बारेमा सोच्नेहरु तथा केही गरेर देखाउने सोच भएका डाकटर लाई सम्मान गर्न कहिले पछि हट्नु हुदैन।

जेनरल फिजिसियन डा एम डि राजा सामाजका इमानदार डाक्टर हुन। एस्ता डाक्टर लाइ साथ दिउ अनि समाजलाई समृद्धि तर्फ डोय्राउू लानस कलव अफ बिरगज समाइल का पएरेसिदेनट डबल छेत्री ले जानकारि दिए। आयोजना गरेको शिविरमा सहभागिहरुको जेनरल, आँखा, हाड जोर्नि तथा स्वास्थ्य संबन्धि अन्य चेकजाँच गरिएको डा। एम डि राजा बताए ।

शिबिरमा जेनरल फिजिसियन डा। एम डि राजा, देनसिसड आमिर आलम, डबल छेत्री, इमाम, नवीन, बनदना, नारायण आचाार्य, सुमन, आजय, अदिति तिवारी लगायतले स्वास्थ्य जाँच गर्नुभएको थियो । स्वास्थ्य चेकजाँचका क्रममा फेला परेका विरामिहरुलाइ निशुल्क अौषधि बितरण गरिएको थियो । साथै शिबिरमा चेकजाँचका क्रममा गम्भीर प्रकृतिका समेत बिरामि भेटिएकाले उनिहरुको आवश्यक उपचार डा।एम डि राजाले आफ्नै खर्चमा निशुल्क गरिदिने बताए ।

Back to top