पर्सा महुवनमा ११ रोग विरुद्ध ९ किसिमको खोप बालबालिकालाई

198

चिरञ्जीवी यादव वीरगन्ज १४ साउन पुर्ण खोप समन्वय समिति महुवनको आयोजनामा महुवन स्वास्थ चौकीको प्राङ्गणमा आयोजित पर्साको सखुवा प्रसौनी गाउँपालिका ,५ महुवनमा रहेका जन्म देखि १२ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुकोलागि , ११ रोग विरुद्ध ९ किसिमको खोप,हरु
विसिजी,डिपीडी,हेपाटाइटिस ,पोलियो,आई पी,भी,दादुरा,रुबेला,जेई,लगाएत को खोप लागाएको हो कार्यक्रम को प्रमुख अतिथि संसद सुरेन्द्र प्रसद चौधरी को मन्तव्य बाल मृत्युदर हटाउन , शारीरिक मानसिक ,लागाएत अन्य विकास को लागि खोप अनिवार्य लगाऔ,अनिवार्य खोप लगाउन अभिभावक को मुख्य जिम्मेवारी रहेको बताए ।
सरकारले उपलब्ध गराएको विभिन्न किसिमको सेवा सहज ,सुल्भ , र पार्दशी बनाउन कार्यक्रम को बक्ताहरु ले मन्तव्य जोड दिएको थिए ।
पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता , महुवनको सान पुर्ण खोप युक्त वाडा घोषणा हाम्रो अभियान सफल बनाउने विभिन्न नारा हरु लेखिएको पेले कार्ड बनाई रैली प्रदर्शन गरिएको थियो ।
बालबालिकाहरु लाई खोप लागाई सकेको ले यो साबिक गाबिस महुवान लाई
२३औं पुर्णखोप युक्त वार्ड को रूपमा महुवन लाई ससद सुरेन्द्र चौधरी ले घोषणा गरिएको हो ।कर्यक्रम प्रमुख ले घोषणा पत्र पढी घोषणा गरिनु भएको थियो।
,जिल्ला जन स्वास्थ कार्यालय पर्सा अधकृत राजकिसोर पडित ,पुर्ण खोप युक्त समन्वय समिती महुवन का अध्यक्ष तथा वाडा सचीव रामगोबिन्द साह स्वास्थ चौकी ईन्चार्ज सरोज गिरी, मदेशी स्वास्थ कर्मी पर्सा अध्यक्ष राजेश रौनियार राजैतिक अगुवा , सखुवा प्रसौनी गाउँ पालिका का कार्यकारी प्रमुख प्रकाश पौडेल लेखापाल सन्जय पटेल,युवा नेता सैलेन्द्र यादव , जुगेशवार यादव,गाविस पुर्ब अध्यक्ष सिताराम यादव ,जिल्ला जन स्वास्थ कार्यालय पर्सा का प्रमुख राजकिसोर पंडित,स्थानीय प्रदीप जैसवाल , पत्रकार, ईप्रका पोखरिया का प्र नि राजीव गिरी महुवन प्रहरी चौकी इन्चार्ज प्रदीप जैसवाल लगाएत गरि महिला स्वास्थ कर्मी लगाए को ब्याक्ती लाई कदर पत्र ,तथा दोसल्ला ओढाई साम गरिएको थियो । सखुवा प्रसौनी गाउपालिका,५ महुवन को
खोप समन्वय समिती अध्यक्ष तथा वाडा सचीव रामगोबिद साह अध्यक्षता माकार्यक्रम समपन भएको थियो । कार्यक्रममा पुर्ण खोप घोषणा गर्नको लागि सहयोग गरेको भन्दै स्वमसेबिका ,स्वास्थ कर्मी,प्रहरी , पत्रकार स्थानिय समाजसेवी प्रशन्सा पत्र,र दोशाला ओढाई लगाएत कदर पत्र समेत बितरण गरिएको थियो ।

Comments

comments