पर्सा सुन चान्दी व्यवसायी संघको चुनाव विरुध अदालत जाने – भुलन सर्राफ

1490

वीरगन्ज ९ साउन पर्सा सुन चान्दी व्यवसायी संघको दोसो्र सधारण सभाबाट निरज सरार्फ (मुना) निर्वाचित भए पछि एक पछ निर्वाचनको विरोध गरेका छन । आज यात्रा डेली संग कुरा गर्दै भुलन सर्राफले भने होटल भिषवामा २०७३÷०९÷२८ गते सुन चान्दी व्यवसायी संघको दोसो्र सधारण सभा विबादका कारण हुन नसकेपछि १७६ जना सदस्यहरुले २ महिना पछि संघको दोसो्र सधारण सभा गर्ने संघका अध्यक्ष निरज सर्राफको रोहवरमा माईनट बनाईयो तर निरज सर्राफले आफनो अनकुल बातार्बण बनाई संघको दोसो्र सधारण सभा २ महिना भित्र नगराई ६ महिना पछि गरे सो संघको दोसो्र सधारण सभामा २०२ जना सदस्य भाग लिनुपर्ने तर १५३ जना सदस्य मात्र भाग लिए अरुको सदस्याता नबिकर्ण गरेन्न जसमधे पनि ४९ जना सदस्य पनि चुनावमा भाग लिएन्न उनका समर्थक र प्रहरी प्रशासनको अबरोधका कारण भुलनले भने हाम्रो १५ कार्यसमिती जसमध्य हामी ९ जना पदअधिकारी उपाध्यक्ष भुलन सर्राफ,मनोज कुमार सर्राफ,स कोषाध्यक्ष शम्भु साह सोनार,सदस्य अनिल कुमार सर्राफ,राजेश कुमार सर्राफ,रविन्द्र कुमार सर्राफ,दिपेन्द्र सर्राफ,विजय सर्राफ,जोगिन्द्र सर्राफ लगायतकाले साउन ७ गते धाधलीपुर्ब भएको चुनावलाई हामी मान्दैनौ अब हामी यो चुनावको विरुध अदालत जाने छौ । यता साउन ७ गते संम्पन भएको निर्वाचनबाट अध्यक्ष निरज सरार्फ (मुना) उपाध्यक्षमा गणेश सरार्फ ,रामनरेश सरार्फ , महासचिवमा प्रवेश सरार्फ , सचिवमा अशोक सरार्फ , कोषाध्यक्षमा जयप्रकाश सरार्फ , सदस्यमा अभिषेक सरार्फ , हिरालाल सरार्फ , पूजा देवी , लक्ष्मण सरार्फ , मनोहर सरार्फ , सन्जय सरार्फ , लगाएतका बिजय भएका थिए ।

Comments

comments