पर्सा सुन चान्दी व्यवसायी संघको अध्यक्ष पदमा पुण – मुन्ना सर्राफ

678

वीरगन्ज ८ साउन पर्सा सुन चान्दी व्यवसायी संघको शनिबार संमपन भएको दोसो्र सधारण सभाबाट निरज सरार्फ (मुना) पुण अध्यक्ष पदमा सर्वसहमतीबाट चुनिएका छन ।


पर्सा सुन चान्दी व्यवसायी संघमा लामो समय देखि विबाद चल्दै आएको मा शनिबार पर्सा सुन चान्दी व्यवसायी संघको दोसो्र सधारण सभा वीरगन्जको गोपाल मण्डली धर्मशालामा संमपन भएको छ ।
पर्सा सुन चान्दी व्यवसायी संघको अध्यक्षका लागी भुलन सर्राफ र निरज सर्राफ नमोनयन दर्ता गराएका थिए तर भुलन सर्राफ आफु चुनाव जितने छाटघाट न देखे पछि उनी चुनावी मैदान छोडे र भागे पछि निरज सर्राफलाई हाउसले सर्बसहमतीबाट अध्यक्ष बनाएका छन ।


यसैगरी उपाध्यक्षमा गणेश सरार्फ ,रामनरेश सरार्फ , महासचिवमा प्रवेश सरार्फ , सचिवमा अशोक सरार्फ , कोषाध्यक्षमा जयप्रकाश सरार्फ , सदस्यमा अभिषेक सरार्फ , हिरालाल सरार्फ , पूजा देवी , लक्ष्मण सरार्फ , मनोहर सरार्फ , सन्जय सरार्फ , लगाएतका बिजय भएका बीरगञ्ज सोनार समाजका कारेबाहक अध्यक्ष राम सरार्फले बताए ।
वीरगन्जको गोपाल मण्डली धर्मशालामा सुन चान्दी व्यवसायी संघको शनिबार राती १० बजे दोसो्र सधारण सभा संमपन भए पछि निवाचित अधिकृतले निवाचितहरुलाई प्रमाण पत्र वित्रण गरेका थिए ।

Comments

comments