×

वीरगन्ज, ७ साउन वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा आज संघीय समाजवादी महिला फोरम नेपालको सम्पन्न भएको छ । भेलाले नजमा खातुनको अध्यक्षतामा २१ सदस्यिय महिला फोरमको वडा कमिटी गठन गरेको छ ।भेलाले टोल टोलमा महिला फोरमको टोल स्तरीय कमिटी गठन गर्ने निर्णय पनि गरेको छ । भेललाइ सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेसको राजनीतिमा महिलाको सहभागीता अहिले पनि न्युन देखिएको भन्दै महिलाको सहभागीता बढाउन फोरम नेपालले निरन्तर प्रयास गरिरहेको बताउनु भयो । उहाले राजनीतिमा महिलाको सहभागीता बढाउन सकिए मधेसका महिलाहरु सशक्त बन्ने बताउनु भयो । महिलाहरुको क्षमता र दक्षता अभिवृद्धिका लागि फोरम नेपालले नयाँ नयाँ कार्यक्रमहरु ल्याउने जानकारी गराउदै अध्यक्ष यादवले फोरम नेपालले जति अरु दलले महिलालाइ प्राथमिकता नदिएको आराप पनि लगाउनु भयो । भेलामा फोरम नेपालका जिल्ला सदस्य विनोद चौरसीया र सदस्य नागेन्द्र राय यादव , बु्द्धिजिवि फोरम नेपालका सुरेन्द्र साह कानु ,फोरम नेपालका इकाइ अध्यक्ष अरुण यादव , नगर उपाध्यक्ष प्रभु प्रसाद चौरसीया , बाराका सचिवालय सदस्य आनन्द यादव लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।महिलाहरुको उत्थानका लागि फोरम नेपाल लागिरहेको छ –प्रदीप यादव वीरगन्ज, ७ साउन ः वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा आज संघीय समाजवादी महिला फोरम नेपालको सम्पन्न भएको छ । भेलाले नजमा खातुनको अध्यक्षतामा २१ सदस्यिय महिला फोरमको वडा कमिटी गठन गरेको छ ।भेलाले टोल टोलमा महिला फोरमको टोल स्तरीय कमिटी गठन गर्ने निर्णय पनि गरेको छ । भेललाइ सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेसको राजनीतिमा महिलाको सहभागीता अहिले पनि न्युन देखिएको भन्दै महिलाको सहभागीता बढाउन फोरम नेपालले निरन्तर प्रयास गरिरहेको बताउनु भयो । उहाले राजनीतिमा महिलाको सहभागीता बढाउन सकिए मधेसका महिलाहरु सशक्त बन्ने बताउनु भयो । महिलाहरुको क्षमता र दक्षता अभिवृद्धिका लागि फोरम नेपालले नयाँ नयाँ कार्यक्रमहरु ल्याउने जानकारी गराउदै अध्यक्ष यादवले फोरम नेपालले जति अरु दलले महिलालाइ प्राथमिकता नदिएको आराप पनि लगाउनु भयो । भेलामा फोरम नेपालका जिल्ला सदस्य विनोद चौरसीया र सदस्य नागेन्द्र राय यादव , बु्द्धिजिवि फोरम नेपालका सुरेन्द्र साह कानु ,फोरम नेपालका इकाइ अध्यक्ष अरुण यादव , नगर उपाध्यक्ष प्रभु प्रसाद चौरसीया , बाराका सचिवालय सदस्य आनन्द यादव लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

Back to top