ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिनत गर्ने घोषणा

226




वीरगन्ज ६ साउन वैश्विक क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिनत गर्ने घोषणा गरेको छ । रु. ३२ हजार ९ सय ९० मूल्य निर्घारण गरिएको एफथ्री ब्ल्याक एडिशनलाई नेपाली बजारमा प्राप्त सफलताका लागि उपभोक्ता प्रति कृतज्ञता स्वरुप लिमिटेड उडिशनका रुपमा घोषणा गरिएको हो । लिमिटेड एडिशनका रुपमा परिनत गर्न लागिएको एफथ्री सेल्फी मनपराउने यूवा पुस्ता माझ विशेष लोकप्रिय छ ।
नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै ब्राण्डले आफ्नो परिचय सेल्फी एक्स्पर्ट क्यामेरा फोनका रुपमा स्थापित गरिसकेको छ । एक पछि अर्को सेल्फी केन्द्रित क्यामेरा फोन सार्वजनिक गरिरहेको ओप्पोका उत्पादन विशेषगरी सेल्फी मनपराउने यूवा पुस्ता माझ अत्यधिक लोकप्रिय छ । नेपाली बजारमा सार्वजनिक गरिएका क्यामेरा फोन मध्य केही समय अगाडी मात्र सार्वजनिक गरिएको ओप्पो एफथ्रीले विक्रि संख्याका आधारमा उल्लेखनिय सफलता हात पारेको छ । यो सफलताका लागि आफ्ना उपभोक्ता प्रति कृतज्ञता स्वरुप कम्पनीले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिनत गर्ने निर्णय तथा घोषणा गरेको हो । कम्पनीका अनुसार एफथ्री ब्ल्याकलाई लिमिटेड एडिशनका रुपमा लैजान अब उपरान्त फोनको उत्पादन बन्द गरिनेछ । फोनको उपलब्धता स्टक रहुन्जेल मात्र सिमित हुनेछ ।
ब्ल्याक एफथ्रीलाई लिमिटेड एडिशनका रुपमा लाने घोषणा गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ओप्पोको एफथ्री ब्ल्याक एडिशनका लागि नेपाली उपभोक्ताद्वारा प्रस्तुत प्रतिक्रियाले हामीलाई निकै उत्साहित तुल्याएको छ । ब्राण्ड प्रति उपभोक्ताले दर्साएको मायाँ तथा सहयोगका लागि हामी कृतज्ञ छौँ । हाम्रा समस्त उपभोक्ताप्रति कृतज्ञता स्वरुप हामी एफथ्रीको ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा लाने घोषणा गर्छौँ । ’
विशेषगरी मध्यम बर्गिय बजार लक्षित ओप्पो एफथ्रीको ब्ल्याक लिमिटेड एडिशनमा आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, डुअल फ्रण्ट क्यामेरा, फास्ट चार्जिङ प्रविधि लगायत विभिन्न सुविधाहरु उपलब्ध छन् । पहिले गोल्ड कलरमा सार्वजनिक गरिएको ओप्पो एफथ्रीलार्ई उपभोक्ताको माग अनुरुप कम्पनीले कालो रंगमा प्रस्तुत गरेको हो । डुअल फ्रण्ट फेसिङ क्यामेरा एउटा सेल्फी र अर्को गु्रप सेल्फीका लागि ’का साथ सार्वजनिक गरिएको उक्त फोनले सेल्फी एक्स्पर्टका रुपमा सिमित ब्राण्डको परिचयलाई थप विस्तारित गरी गु्रप सेल्फीमा पनि अग्रणी प्रमाणित गरेको छ ।
डुअल सेल्फी क्यामेरा सहितको ओप्पो एफथ्रीमा १÷३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेगापिक्सेल क्षमता भएको रियर क्यामेरा जडान गरिएको छ । कलर ओएस (सञ्चालन प्रणाली ३.०)मा आधारित ओक्टा कोर प्रोशेसर सहितको फोनमा ४ जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था छ । यसले फोनलाई तिब्रगतिको कार्य क्षमता प्रदर्शनीमा उल्लेख्य सहयोग पु¥याउँछ । फोनमा एकै पटक दूई ओटा सिम र १ माइक्रो एसडी कार्डको एकै साथ प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ट्रिपल स्लोट ट्रेको ब्यवस्था पनि रहेको छ । फोनका प्रयोगकर्ताले यसको प्रयोग निरन्तर लामो समयसम्म गर्न सकुन् भन्ने सोचका साथ एफथ्रीमा ३ हजार २ सय एमएएच क्षमता सहितको शक्तिशाली ब्याट्री जडान गरिएको छ । प्रत्यक्ष प्रयोग मार्फत गरिएको साइमुलेशन टेष्ट (परिक्षण)मा फोनको ब्याट्रीले लगातार १५ घण्टा सम्म काम गरेको कम्पनीले जानकारी दिएको छ ।

About OPPO

OPPO is an ever-evolving global smartphone brand dedicated to delivering customers with the most extraordinary experience through innovative technology, meticulous design and camera expertise.
For the last 10 years, OPPO has been focusing on manufacturing camera phones, while innovating mobile photography technology breakthroughs. OPPO started the era of selfies and was the first brand to launch smartphones with 16MP front cameras.  OPPO was also the first brand to introduce the motorized rotating camera, the Ultra HD feature and the 5x Dual Camera Zoom technology.

In line with its deep insight of young people’s behavior, OPPO first launched selfie-focused smartphones in 2016 – Selfie Expert F series in Nepal. Its first batch of products received a warm welcome and the brand leads the trend in the industry. In 2016, OPPO was ranked as the number 4 smartphone brand globally, according to IDC. By now, OPPO provides excellent smartphone photography experience to over 100 million young people around the world.

Copyright ©2017 OPPO. Any information contained in this press release may be subject to change without prior notice. For our products and services, the only provisions for guarantee are stated in the warranties that accompany those products and services. Content in this press release do not constitute additional warranties. OPPO shall not be liable for any technical and editorial errors or omissions contained herein.

Comments

comments