पर्साको मनवाबाट ५० थान बन्दुकको गोली सहित २ जना पक्राउ

1707




वीरगन्ज ३ सावन पर्सा प्रहरीले ५० थान बन्दुकको गोली सहित २ जनालाई प्रक्राउ गरेको छ । पर्साको गाविस मनवाबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका टोलीले आज राती २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने राम क्षेत्री चौधरी रहेको प्रहरी श्रोतले जनाए पनि अन्य एक ब्यकतीको नाम खुल्न सकेको छैन । भोली पत्रकार सम्मेलन गरि बन्दुकको गोली ५० थान र मानिस सार्वजनिक गर्ने पर्सा प्रहरीले जनाएको छ ।

Comments

comments