पर्सामा नयाँ एस.पी.भएर आउँदैछन् सुदीप गिरी

1746

वीरगंज २८ असार जिल्ला प्रहरी कार्यालय पर्सामा सुदीप गिरी प्रमुख भएर आउँदैछन् । तत्कालिन एस.पी गोबिन्द कुमार साहलाई हटाएर प्रहरी प्रधान कर्यालयले सुदीप गिरीलाई काजमा जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको श्राेत्रले जनाएकाे छ ।
यसैगरी सप्तरीमा मुकेश सिंहलाई पठाइएको बुझिएको छ ।

Comments

comments