महानगरपालिकाबाट उधोगपति विजय सरावगी सम्मानित

730

Share
  •  
  •  
  •  

वीरगन्ज, २६ असार । समाजसेवी तथा उधोगपति विजय सरावगीलाइ वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ । महानगपालीकाले समाजसेवी सरावगीलाई उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।
वीरगन्ज महानगरपालिकाका कायकारी अधिकृत पिताम्बर अधिकारीले आइतबार आफ्नै कार्यकक्षमा माला लगाएर, उत्कृष्ट करदाताको प्रमाणपत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए ।
संघीय समाजवादी फोरम नेपालका मधेश प्रदेश कोषाध्यक्ष समेत रहेका सरावगीले महागरपालीकाको विकास तथा सरसफाइ लगायतका विकास योजनाहरु करदाताले दिएको करबाट नै चलने भएकोले समयमा नै कर तिर्नुपर्ने प्रत्येक नागरिकको कर्तव्य रहको बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here