पर्साको दुदेश्वर माहदेव भाट्ठा मन्दिरमा सावनी मेला सुरू

213

चिरञ्जीवी यादव,वीरगन्ज २६ असार पर्सा को पर्यटकीय रूपमा चिनिने दुदेश्वर माहदेव भाट्ठा मन्दिरमा आज सोमबारको दिन देखि एक महिने मेला लागने भएको छ। उक्त मेला दर्शन गर्न जाने दर्शनार्थी भक्तजनको जंगल यात्रा को क्रममा जंगल जनावरबाट भक्तजनको अकालमा मृत्यु हुने तथा बन्यजन्तु को बाँस स्थान मेला ले गर्दा होहल्ला नाच गान हर्न डेक ले गर्दा खैलाबैला मचेने गरेको र उक्त स्थान बाट जनावर अन्यत्र भागने गरेको र उक्त स्थान मा लागने बर्षा मा तीन पटके मेला श्रावण, बैशाख र माघमा लागने गरेको छ। उक्त स्थानमा जनावर आतन्कीत भई अन्यत्र जाने भएको ले दुदेश्वर माहदेव मन्दिर नजिकै लागने मेला अहिले चरभैया पोष्ट नजिकै मेला साउन पछि सो स्थानबाट सारिने तयारी भईरहेको छ ।चरभैया पोष्ट नजिकै सारेर मेला लगाउने तयारी भएको प्रमुख संरक्षण अधकृत हरिभद्र आचार्य ले बताए ।उक्त मेला सो स्थान बाट तत्काल सारेर प्रत्येक्ष असर पर्ने भएको ले बिस्तारै यो आउदौ साउन पछि सारने चरभैया पोष्ट बाट उक्त मन्दिर ८ किलोमीटर पर्ने छ। धर्मिक जन विश्वास ले दर्शनार्थी भक्तजन तथा कावरिया बोलबम ले दुदेश्वर माहदेव संङ्ग आ आफ्नो मनकामना पूरा भएको उत्सवमा अष्टजाम भजन किर्तन लगाएत को प्रबजन तथा दर्शन गर्ने जाने लाई केही निमन्न शुल्क या प्ररसतिति अनुसार निसुल समेत गरिने प्रबधान ल्याउने संरक्षण अधकृत आचार्य ले बताए ।उक्त स्थान बाट मेला चर्भैया सर्न एक बर्ष लागिने र मेला सर्दा मेल समिति को आपती रहेकोे र बिस्तारै उक्त स्थान बाट मेला सार्दा केही हदसम्म जनता नमानिने र अहिले हाल को लागि मेला सोही स्थान लागिने स्थानीय लालबहादुर यादव ले बताए।

Comments

comments